१४ कार्तिक २०८३, शनिबार

किन रोकियो प्रदेश नम्बर ५ को मुख्यमन्त्री चयन ?

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ माघ । प्रदेश ५ को मुख्यमन्त्री चयन गर्ने एमालेको रफ्तारमा माओवादी केन्द्रले ब्रेक लगाईदिएको छ ।

पहिलो संसद् बैठककै दिन एमालेले संसदीय दलका नेता शंकर पोखरेलको पक्षमा बहुमत रहेको देखाउँदै प्रदेश प्रमुख उमाकान्त झालाई पत्र बुझाउने तयारी गरेको थियो ।

तर माओवादी केन्द्रले संसदीय दलको नेता छान्न ढिलाई गरेपछि मुख्यमन्त्री चयन पछि सरेको आजको अन्नपुर्ण पोष्टमा खबर छ ।

प्रदेश ५ मा वाम गठबन्धनको स्पष्ट बहुमत रहेकाले पोखरेल मुख्यमन्त्री बन्ने करिव निश्चित छ ।