
काठमाडौँ, ६ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच अहिले भेटवार्ता जारी छ ।
एमालेका अध्यक्ष ओलीको बालकोटस्थित निवासमा जारी भेटमा मुख्यतः ३ वटा एजेण्डामा छलफल भइरहेको छ ।
यस्तो छ एजेण्डाः
१) राष्ट्रिय सभामा कार्यदलले गरेको सिफारिसको टुंगो
२) पार्टी एकताको मोडालिटी
३) सांगठानिक व्यवस्थापन
यसअघि शुक्रबार तीन घण्टासम्म वान टू वान भेटवार्ता गरेका एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच आजको छलफललाई निर्णायक मानिएको छ । बिभिन्न विषयलाई टुंगो लगाएर भोलिको पार्टी संयोजन समितिबाट निर्णय गर्ने दुई नेताको तयारी छ ।















प्रतिक्रिया