२ कार्तिक २०८३, सोमबार

डा. गोविन्द केसीको मुद्दा छिनोफानोका लागि तोकिए यी दुई न्यायाधिश

2.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ पुस । डा. गोविन्द केसीबाट अदालतको अवहेलना भएको भनिएको मुद्दाका लागि आज सर्वोच्च अदालतका न्यायाधीश पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलास तोकिएको छ ।

यसअघि मंगलबार न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसे बेञ्चले बयान लिएकोमा आज न्यायाधिशद्वय भण्डारी र श्रेष्ठको इजलास तोकिएको हो ।

डा केसीलाई अहिले इजलासमा राखेर बहस हुँदैछ ।।