काठमाडौं, २४ पुस । न्यायालयको फैसलाविरुद्ध आमरण अनसनमा बसेका डा. गोविन्द केसीलाई प्रहरीले पक्राउ गरेको छ ।
अदालतको मानहानी मुद्दामा सर्वोच्चले सोमबार साँझ डा. केसीलाई पक्राउ गरेको हो । उनलाई मंगलबार बिहान ९ बजे सर्वोच्च अदालतमा उपस्थित गराइनेछ ।
अदालतको आदेश आएको तीन घन्टापछि प्रहरीले डा.केसीलाई अनसन स्थलबाटै उठाएको पक्राउ गरेको छ ।















प्रतिक्रिया