२ कार्तिक २०८३, सोमबार

इङल्याण्डलाई खड्कियो जो रुटको अभाव, अष्ट्रेलियाले ४–० ले जित्यो एसेज

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तस्विरः गेट्टी इमेज

काठमाडौँ, २४ पुस । अष्ट्रेलियाले ४–० ले एसेज सेरिज जितेसँगै सेरिज उसको प्रभुत्वलाई प्रष्ट देखिएको छ । स्टीभ स्मीथको टिमले एक दिवसीय पारी र १२३ रनले जित हासिल ग-यो ।

इङल्याण्डलाई विस्फोटक ब्याट्सम्यान जो रुटको अभाव खड्क्यो । रुटले खेललाई निरन्तरता दिन नसकेपछि स्टेडियममा उपस्थित सबै इङल्याण्ड समर्थक निराश भएका थिए । उनको अनुपस्थितिले प्रतिष्पर्धात्मक खेलमा इङल्याण्ड कमजोर देखियो । आइतबार रुटले अभिविज ४१ रनको पारी खेल्दै राम्रो प्रदर्शन गरेका थिए । तर सोमबार विहान भाइरल संक्रमण भएपछि उनलाई अस्पताल लगिएको थियो ।