२ कार्तिक २०८३, सोमबार

कञ्चनपुर फुटबल संघको अध्यक्षमा चन्द

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० पुस । कञ्चनपुर जिल्ला फुटबल संघको अध्यक्षमा गणेशबहादुर चन्द निर्वाचित हुनुभएको छ ।

संघको उपाध्यक्षत्रयमा दिनेशकुमार श्रेष्ठ, जीतबहादुर तामाङ र गजेन्द्र पाण्डेय, महासचिवमा रमेश चन्द र कोषाध्यक्षमा महेशप्रशाद जोशी निर्वाचित हुनुभएको छ ।

संघको सदस्यहरुमा क्रमशः मायाकुमारी भट्ट, टिकेन्द्र सिंह, पदमबहादुर चन्द, लालमन तामाङ, राजेन्द्र चन्द, भीमबहादुर थापा, नितीश रावल, दीपककुमार सिंह र सुरेन्द्र कठायत निर्वाचित हुनुभएको निवर्तमान अध्यक्ष भीमबहादुर थापाले जानकारी दिनुभयो ।