२ कार्तिक २०८३, सोमबार

कांग्रेस संस्थापक नेता भट्टराईको जन्मजयन्तीमा ओली प्रमुख अतिथि, देउवा आफ्नैबाट बहिष्कृत

16.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ पुस । नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको ९४ औं जन्मजयन्तीमा एमाले अध्यक्ष केपी ओलीलाई प्रमुख अतिथि बनाइएको छ । नेपाली कांग्रेसले बिपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको बिरासत गुमाइसकेको घोषणा गर्दै आएका एमाले अध्यक्ष ओलीलाई प्रमुख अतिथि बनाएर उनका चेलाहरुले ओलीको भनाई सही सावित रहेको पुष्टि समेत गरेका छन ।

कार्यक्रममा बाँडेगाउँमा कांग्रेस नेता प्रकाशमान सिंह र रामहरि खतिवडा लगायतलाई आमन्त्रण गरिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवालाई भने भट्टराईको आदर्शबाट च्यूत भएको सन्देश दिन बहिस्कार गरेका छन ।