नयाँदिल्ली, ३ पुस । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको राज्य गुजरातमा भारतीय कांग्रेस (आई) बहुमत नजिक पुगेको छ ।
पछिल्लो नजिता अनुसार राहुल गान्धी नेतृत्वको कांग्रेस (आई)ले ७९ सिटमा अगाडि देखिएको छ । भारतीय जनता पार्टीले ७६ सिट अगाडि रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
गुजरातमा सरकार बनाउन ९२ सिट भए पुग्छ । २२ वर्षसम्म भारतीय जनता पार्टीले एकछत्र शासन गर्दै आएको भाजपालाई गुजरातको निर्वाचनमा ठूलो झट्का लागेको छ ।















प्रतिक्रिया