२ कार्तिक २०८३, सोमबार

सुनसरी–३ मा गच्छदार विजयी, कति मतले पराजित भइन भगवती चौधरी ?

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ मंसिर । सुनसरी क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका प्रभावशाली नेता विजयकुमार गच्छदार विजयी भएका छन् । एमालेकी भगवती चौधरीलाई ३२१ मतले पराजित गर्दै गच्छदार प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन् ।

गच्छदारले ३८ हजार ९७२ मत ल्याउँदा भगवतीले ३८ हजार ६५१ मत पाइन् । सुनसरी ३ मा भगवती चौधरीले सुरुदेखि नै अग्रता लिएपनि अन्तिममा गच्छदारले बाजी मारेका हुन् ।