काठमाडौं, २७ मंसिर । सुनसरी क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका विजयकुमार गच्छदारले अग्रता लिएका छन् ।
जितको छिनोफानो हुन बाँकी रहेको उक्त क्षेत्रमा कांग्रेसका गच्छदारले ३११ मतले अग्रता लिएका छन् ।
अघिल्लो मतगणनामा ५४ मतले पछि परेका गच्छदार अहिले ३ सय ११ मतले अगाडि छन् ।
गच्छदारले ३४ हजार ३ सय ६२ मत ल्याएका छन् । वाम गठबन्धनबाट उम्मेद्वार बनेकी एमालेकी भगवती चौधरीको ३४ हजार ५१ मत ल्याइन् ।















प्रतिक्रिया