२ कार्तिक २०८३, सोमबार

तनहुँ १ मा रामचन्द्र पौडेल पराजित, एमालेका किसानले बाजी मारे

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ, २४ मंसिर । तनहुँ क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पराजित भएका छन् ।

पौडेललाई एमालेका किसानकुमार श्रेष्ठले ६४१४ मत अन्तरले पराजित गरे ।