
काठमाडौं, २४ मंसिर । नेकपा एमालेका महासचिव ईश्वर पोख्रेल काठमाडौं ५ बाट विजयी भएका छन् ।
पोख्रेलले नेपाली कांग्रेसका डा.प्रकाश शरण महतलाई ९८६० मतअन्तरले पराजित गरेका हुन् ।
पोखरेलले २३०२९ मत प्राप्त गरेका छन् । कांग्रेसका डा. महतले १३१६९ मत पाएका थिए ।















प्रतिक्रिया