२ कार्तिक २०८३, सोमबार

राजेन्द्र महतोको सानदार जित, हारे विमलेन्द्र निधि

952
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ मंसिर । धनुषाको क्षेत्र नं ३ मा राजपा नेपालका राजेन्द्र महतो विजयी भएका छन् ।

आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका विमलेन्द्र निधिलाई भारी मतले पछि पार्दै महतोले चुनाव जितेका हुन् ।

शनिबार मध्यरातमा सम्पन्न भएको निर्वाचन मतपरिणाममा राजेन्द्र महतो ३० हजार ७ सय ४२ मत सहित निर्वाचित भएका छन् ।

महतोका प्रतिस्पर्धी कांग्रेसका नेता निधिले २७ हजार ८ सय २८ मत ल्याएका छन् । माओवादी केन्द्रका रामसिंह यादवले १६ सय ६१ मत पाएका छन् ।