२ कार्तिक २०८३, सोमबार

दमननाथ ढुंगाना महेश बस्नेतसँग दोब्बर मतले पराजित

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २४ मंसिर । एमालेका युवा नेता तथा पूर्व मन्त्री महेश बस्नेत भक्तपुर–२ बाट निर्वाचित भएका छन् ।

बस्नेतले प्रतिनिधिसभातर्फ १७ हजार मतान्तरले कांग्रेसका पाका नेता एवम् पूर्व सभामुख दमननाथ ढुंगानालाई पराजित गरेका हुन् । ढुंगाना ०४८ देखि ०५८ सम्म सभामुख थिए ।

बस्नेत ३६ हजार ४१२ मत ल्याएर विजयी भएका हुन् । निकटतम प्रतिद्वन्द्वी ढुंगानाले १८ हजार ७७५ मत ल्याए ।