२ कार्तिक २०८३, सोमबार

२२ हजार मतान्तरसहित एमालेका विष्णु पौडेल विजयी

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल फोटो ।

रुपन्देही, २३ मंसिर । रुपन्देही क्षेत्र नम्बर २ मा बाम गठबन्धनबाट उम्मेदवार बनेका नेकपा (एमाले)का विष्णु पौडेल विजयी भएका छन् । पौडेलले नेपाली काँग्रेसका युवराज गिरीलाई २२ हजार ६३ को फराकिलो मतान्तरले पराजित गरेका हुन् ।

अन्तिम मतपरिणाम अनुसारले पौडेलले ४४ हजार ९ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका गिरीले २१ हजार ९४६ मत पाएको निर्वाचन आयोगले जनाएको छ ।