२ कार्तिक २०८३, सोमबार

नुवाकोटमा काँग्रेसका यी दुई ‘भेट्रान’ नेतालाई आपत, यस्तो छ चुनावी नतिजा

21k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नुवाकोट, २२ मंसिर । नुवाकोटमा काँग्रेसका ‘सिनियर’ नेतालाई नै जित्न मुस्किल पर्ने देखिएको छ ।

पटकपटक अर्थमन्त्री डा. रामशरण महत र काँग्रेसका अर्का नेता अर्जुननरसिंह केसी फराकिलै मतले पछाडि परेका छन् । प्रदेश सभामा पनि बाम गठबन्धनले अग्रता लिएको छ ।

यस्तो छ समग्र जिल्लाको पछिल्लो मतपरिणाम

क्षेत्र नं–१ को मतपरिणाम
प्रतिनिधि सभा सदस्य उम्मेदवार तर्फ

बामगठबन्धन– हितबहादुर तामाङ–७४३०
काग्रेस– रामशरण महत–६२२७
अग्रता– १२०३

प्रदेश क तर्फ
बामगठबन्धन– बद्री मैनाली ५३२०
नेपाली काँग्रेस– रमेश महत २५६३
अग्रता– २७५७

प्रदेश ख तर्फ
बामगठबन्धन – राधिका तमाङ ३२५३
काँग्रेस – महेन्द्र थिङ २२६२
जम्मा अग्रता ९९१

नुवाकोट प्रतिनिधिसभा–२ तर्फ
वाम गठबन्धन– नारायण खतिवडा ९०१५
काँग्रेस– अर्जुननरसिह केसी ६२८०
अग्रता २७३५

प्रदेशतर्फ क

काँग्रेस– जगदिश्वरनरसिंह केसी ३४५५
वामगठबन्धन– केशव पाण्डे–५२१३
अग्रता १७६०

प्रदेश ख तर्फ
काँग्रेस–जगत तामाङ ३६०७
वाम गठबन्धन–हिरानाथ खतिवडा ४३२८
अग्रता ७३१