काठमाडौं, २२ मंसिर । राप्रपा (प्रजातान्त्रिक)का अध्यक्ष पशुपति शम्शेर राणा सिन्धुपाल्चोक–२ मा ७ सय ६ मतले पछाडि परेका छन् ।
सुरूआती अग्रता लिएका राणालाई एमालेका शेरबहादुर तामाङले पछाडि पारेका हुन् । एमालेका तामाङले ७ हजार २ सय ३९ मत ल्याएका छन् । राणाले ६ हजार ५ सय ३३ मत पाएका छन् । मतगणना जारी छ ।
















प्रतिक्रिया