२ कार्तिक २०८३, सोमबार

लगनखेलमा ओलीले सम्बोधन गर्दागर्दै बम विस्फोट, कार्यकर्ताको भागाभाग

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर, १२ मंसिर । ललितपुरको लगनखेल बस पार्कमा बाम गठबन्धनले आयोजना गरेको चुनावी सभालाई लक्षित गरेर बम विस्फोट गराइएको छ । सभा स्थलबाट करिब ५ सय मिटरको दुरीमा रहेको नमुना मछिन्द्र माध्यामिक विद्यालय नजिकै बम विस्फोट भएको हो ।