काठमाडौँ, ५ मंसिर । नेपाल बंङ्गलादेश बैंक लिमिटेडको तेईसौं बार्षिक साधारणसभाले जलाल अहमदलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ । अहमदले नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवि नेपालबाट पद तथा गोपनियताको सपथ ग्रहण पनि गरेका छन् ।
सभाबाट संस्थापक सेयरधनीका तर्फबाट जलाल अहमद, मोहमद साह अलाम सरावर, मनिरुल इस्लाम तथा सर्वसाधारण शेयरधनीका तर्फबाट इन्द्र बहादुर थापा, दीपक कार्की र मुकुन्द नाथ ढुंगेलसञ्चालक समिति सदस्यमा निर्वाचित भएका छन ।















प्रतिक्रिया