२२ कार्तिक २०८३, आइतबार

धारिलो हतियारले श्रीमतीको हत्या गर्ने राजकुमार पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

खोटाङ, ४ मंसिर । धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा रुपाकोट मझुवागढी नगरपालिका–७ बस्ने ४६ बर्षीय राजकुमार राईलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार उनले घरायसी झगडामा आफ्नै श्रीमती ४२ बर्षीया राजकुमारी राईलाई धारिलो हतियार प्रहार गर्दा घटनास्थालमै मृत्यु भएको थियो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।