काठमाडौं, ३० कात्तिक । नेपाल लोकतान्त्रिक फोरमका महामन्त्री सोनाम छिरिङ शेर्पासहित सोलुखुम्बुका सयौं नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन । एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई आज पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा स्वागत गर्नुभयो ।
नवप्रवेशीहरुले एमाले मात्र देशको हित र बिकाशमा लाग्ने पार्टी भएको कारण आफूहरु एमालेमा आएको बताए । ‘एमालेबिना देशको समृद्धि संभव छैन भन्ने प्रमाणित भइसक्यो, एमालेले मात्रै देश बनाउँछ भन्ने प्रमाणित भइसक्यो,’ नवप्रवेसीहरुको भनाई थियो ।













प्रतिक्रिया