काठमाडौं, २५ कात्तिक । लामो समयदेखि क्यान्सबाट पीडित पूर्वप्रधानमन्त्री कीर्तिनिधि बिष्टको निधन भएको छ ।
९० वर्षीय बिष्टको शनिबार बिहान साढे दश बजे ज्ञानेश्वरस्थित घरमै बिष्टको निधन भएको परिवारिक स्रोतले जनाएको छ ।
बिष्ट तीनपटक प्रधानमन्त्री र एक पटक मन्त्रिपरिषद्का उपाध्यक्ष भएका थिए ।
पञ्चायतकालमा प्रधानमन्त्री पदमा हुँदा विष्टले उत्तरी नाकाबाट भारतीय सेनालाई फिर्ता पठाएका थिए । चीनसँग जोडिएका नाकामा रहेका भारतीय पोष्टहरु हटाएर चर्चामा आएका थिए ।











प्रतिक्रिया