११ मंसिर २०८३, शुक्रबार

विनोद चौधरीलाई कांग्रेसले दियो नयाँ जिम्मेवारी, आजैबाट कमाण्ड सम्हाले

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ कात्तिक । नेपाली कांग्रेसले अर्बपति उद्योगपति विनोद चौधरीलाई पार्टी नयाँ जिम्मेवारी दिएको छ ।

एमाले छाडेर एकाएक कांग्रेसको समानुपातिक सूचीमा परेका चौधरीलाई विहिबार कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिले आर्थिक संमृद्धि र विकास समन्वय उपसमितिको संयोजक नियुक्त गरेको नेता बालकृण्ढा खाँडले जानकारी दिए ।

समितिले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि समृद्धि र विकासका क्षेत्रमा पार्टीलाई सुझाव दिने र पार्टीको एजेण्डा जनतामाझ पुर्याउने काम गर्नेछ ।