२ कार्तिक २०८३, सोमबार

मधेसी आरक्षणमार्फत उम्मेदवार बनेका विनोद चौधरी काँग्रेसको चुनाव परिचालन समितिमा

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ कात्तिक । नेपाली काँग्रेसको समानुपातिक सूचीमा परेका व्यापारी विनोद चौधरी निर्वाचन परिचालन समितिमा मनोनित भएका छन् । उनी मधेसी आरक्षणबाट काँग्रेसको उम्मेदवार बनेका हुन् ।

काँग्रेसले मंगलबार गठन गरेको ७५ सदस्यीय चुनाब प्रचार तथा परिचालन समितिमा उनको नाम पनि परेको हो । काँग्रेस नेता बालकृष्ण खाँडको संयोजकत्वमा गठित परिचाल समितिको सूचीमा उनको नाम ३४ औँ स्थानमा छ । यसअघि उनी एमाले सांसद थिए । उनी केही समय अघि मात्रै काँग्रेस प्रवेश गरेका थिए ।

यस्तो छ निर्वाचन परिचालन समितिमा रहेका सदस्यहरुको सूचीः

१. बालकृष्ण खाण, संयोजक (नेका, केन्द्रीय सदस्य)

२. सुरेन्द्रराज पाण्डे, सहसंयोजक (नेका, केन्द्रीय सदस्य)

३. मानबहादुर विश्वकर्मा, सदस्य (नेका, केन्द्रीय सदस्य)

४. दिलेन्द्रप्रसाद बडू, सदस्य (नेका, केन्द्रीय सदस्य)

५. कमला पन्त, सदस्य (नेका, केन्द्रीय सदस्य)

६. धनराज गुरुङ्ग, सदस्य (नेका, केन्द्रीय सदस्य)

७. पुष्पा भुषाल, सदस्य (नेका, केन्द्रीय सदस्य)

८. रत्न शेरचन, सदस्य (नेका, केन्द्रीय सदस्य)

९. किशोर सिंह राठौर, सदस्य (नेका, केन्द्रीय सदस्य)

१०. मीन विश्वकर्मा, सदस्य (नेका, केन्द्रीय सदस्य)

११. बद्री पाण्डे, सदस्य (नेका, केन्द्रीय सदस्य)

१२. सुजाता परियार, सदस्य (नेका, केन्द्रीय सदस्य)

१३. पार्वता डि.सी. चौधरी, सदस्य (नेका, केन्द्रीय सदस्य)

१४. केशवकुमार वुढाथोकी, सदस्य (नेका, केन्द्रीय सदस्य)

१५. गुरुराज घिमिरे, सदस्य (नेका, केन्द्रीय सदस्य)

१६. कल्याणकुमार गुरुङ्ग, सदस्य (नेका, केन्द्रीय सदस्य)

१७. डा. डिला संग्रौला, सदस्य (नेका, केन्द्रीय सदस्य)

१८. सरिता प्रसाई, सदस्य (नेका, केन्द्रीय सदस्य)

१९. बहादुर सिंह (लामा) तामाङ, सदस्य (नेका, केन्द्रीय सदस्य)

२०. लक्ष्मी परियार, सदस्य (नेका, केन्द्रीय सदस्य)

२१. कृष्णप्रसाद पौडेल, मुख्य सचिव, ने.कां.के.कां. सदस्य सचिव

२२. उमा रेग्मी, पूर्व केन्द्रीय सदस्य एवं अध्यक्ष, ने.म.संघ सदस्य

२३. मीना पाण्डे, पूर्व केन्द्रीय सदस्य सदस्य

२४. जीपछिरिङ लामा, पूर्व केन्द्रीय सदस्य सदस्य

२५. इन्द्रबहादुर गुरुङ, पूर्व केन्द्रीय सदस्य सदस्य

२६. रामचन्द्र तिवारी, पूर्व केन्द्रीय सदस्य सदस्य

२७. तारामान गुरुङ, पूर्व जिल्ला सभापति सदस्य

२८. स्मृतिनारायण चौधरी, पूर्व जिल्ला सभापति सदस्य

२९. सुरेन्द्र यादव, निवर्तमान सांसद सदस्य

३०. उमेश श्रेष्ठ, निवर्तमान सांसद सदस्य

३१. अतहर कमाल मुसलमान, निवर्तमान सांसद सदस्य

३२. हरिशंकर मिश्र, पूर्व सांसद सदस्य

३३. दिलिप गच्छदार सदस्य

३४. विनोदकुमार चौधरी, निवर्तमान सांसद सदस्य

३५. इस्तियक अहमद खा, निर्वतमान सांसद सदस्य

३६. कुमार खड्का, पूर्व मन्त्री सदस्य

३७. गोविन्द मल्ल सदस्य

३८. जगत तिमिल्सीना, अध्यक्ष, ने.प्र.प्रा.संघ सदस्य

३९. जीतजंग बस्नेत, अध्यक्ष, नेपाल तरुण दल सदस्य

४०. नैनसिंह महर, अध्यक्ष, नेपाल विद्यार्थी संघ सदस्य

४१. खिलानाथ दाहाल, अध्यक्ष, ने.ट्रे.यु. सदस्य

४२. केशव निरौला, अध्यक्ष, नेपाल शिक्षक संघ सदस्य

४३. कर्णेल धनबहादुर मास्की राना, अध्यक्ष, नेपाल भूतपूर्व सैनिक संघ सदस्य

४४. तीर्थबहादुर थापा, अध्यक्ष, नेपाल सांस्कृतिक संघ सदस्य

४५. बद्रि सिग्देल, अध्यक्ष, नेपाल प्रेस युनियन सदस्य

४६. अव्दुल सतार, अध्यक्ष, नेपाल मुस्लिम संघ सदस्य

४७. भोजराज श्रेष्ठ, अध्यक्ष, नेपाल अपाङ्ग संघ सदस्य

४८. होमनाथ कोइराला, अध्यक्ष, लोकतान्त्रिक निर्माण व्यवसायी संघ सदस्य

४९. भरत खरेल, अध्यक्ष, डेमोक्रेटिक लयर्स एशोसिएसन सदस्य

५०. शेरबहादुर के.सी., अध्यक्ष, नेपाल बार एशोसिएसन सदस्य

५१. प्रा. वासुदेव घिमिरे, पूर्व अध्यक्ष, नेपाल प्राध्यापक संघ सदस्य

५२. डा. मुक्ति श्रेष्ठ, अध्यक्ष, नेपाल चिकित्सक संघ सदस्य

५३. बालकृष्ण पाण्डेय सदस्य

५४. धना खतिवडा, महासचिव, ने.म.संघ सदस्य

५५. समिरजंग शाह, पूर्व अध्यक्ष, नेपाल प्रेस युनियन सदस्य

५६. दिव्यमणी राजभण्डारी सदस्य

५७. तिलक रानाभाट सदस्य

५८. नागिना यादव सदस्य

५९. दयाराम पाण्डे सदस्य

६०. कर्मा घले सदस्य

६१. सिता देवी देवकोटा, सदस्य

६२. उप प्रा. उद्धव सिग्देल, सदस्य

६३. रामेश्वर उपाध्याय, अध्यक्ष, नेपाल प्राध्यापक संघ सदस्य

६४. हरेराम श्रेष्ठ, अध्यक्ष, नेपाल इन्जियिनर्स एशोसिएसन सदस्य

६५. सूर्यबहादुर के.सी., सदस्य

६६. प्रेमबहादुर खड्का, सदस्य

६७. रमेश विष्ट, महासचिव, नेपाल पत्रकार महासंघ सदस्य

६८. रमा पौडेल, नेपाल ट्रेड युनियन कांग्रेस सदस्य

६९. डा. लोक भट्टराई, सदस्य

७०. डा. गोविन्द सुव्वा, सदस्य

७१. प्रमोद शर्मा, सदस्य

७२. राधा घले, पूर्व का.वा. अध्यक्ष, नेपाल तरुण दल सदस्य

७३. डा. सुरेश कनौडिया, सदस्य

७४. गणेश तिमिल्सीना, सदस्य

७५. दिपेश विष्ट, महासचिव, सिडेन सदस्य