नेपाली कांग्रेसका युवा नेता धनराज गुरुङले कांग्रेसभित्र धनवाद र डनवाद हाबी भएको भन्दै त्यसलाई सच्याउनुपर्ने बताएका छन् ।
अहिलेको निर्वाचनमा टिकट नपाएका गुरुङले पछिल्लो समय पार्टी र नेपाली राजनीतिमा व्यापारीकरण र अपराधिकरण चरम उत्कर्षमा पुगेको बताए ।
हेर्नुस् भिडियोः















प्रतिक्रिया