महेन्द्रनगर, १८ कात्तिक । विसं २०७० मा सम्पन्न दोस्रो संविधानसभाको निर्वाचनका बेला प्रधानमन्त्री एवं काँग्रेस सभापति (तत्कालिन वरिष्ठ नेता) शेरबहादुर देउवाले कञ्चनपुर क्षेत्र नं १ का मतदातालाई भनेका थिए– ‘दिवान विष्टलाई जिताउनुस्, कलुवापुर–बेलौरी सडक पिच हुन्छ ।’
देउवाको अग्रह अनुसार कञ्चनपुर क्षेत्र नं १ का मतदाताले बेलौरी नगरपालिका– ४ का घर भएका काँग्रेस उम्मेदवार विष्टलाई सांसदमा निर्वाचित गरे । त्यहाँका मतदाताले देउवाको वाचालाई विश्वास गर्दै अमूल्य मतदान गरी विजयी गराएका हुन् ।
कलुवापुर–बेलौरी सडक जिल्लाको दक्षिणी भेगलाई सदरमुकाम महेन्द्रनगरसँग जोड्ने प्रमुख सडक मार्ग हो । अहिले उक्त सडकको कालोपत्र अन्तिम चरणमा छ । मतदाता माझ सडक कालोपत्र गर्ने प्रमुख एजेण्डा बनाएका तिनै दिवानसिंह विष्ट अगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा कञ्चनपुरको क्षेत्र नं १ बाट काँग्रेस उम्मेदवार बनेका छन् ।
वर्षाैदेखि चुनावी एजेण्डा बनेको तर कार्यान्वयन नभएको कलुवापुर– बेलौरी सडक कालोपत्र सकिन लागेको छ । उक्त कार्यले अब हुन लागेको निर्वाचनमा निवर्तमान सांसद विष्टलाई थल बलियो बनाएको छ । सडक डिभिजन कार्यालयका अनुसार करिब २९ किलोमिटर लम्बाई रहेको सो सडक कालोपत्र गर्ने कार्य २०७५ असारसम्म सम्पन्न हुनेछ । वर्षाैदेखि चुनावी एजेण्डा बनेको तर कार्यान्वयन नभएको कलुवापुर– बेलौरी सडक कालोपत्र सकिन लागेको छ । उक्त कार्यले अब हुन लागेको निर्वाचनमा निवर्तमान सांसद विष्टलाई थल बलियो बनाएको छ । सडक डिभिजन कार्यालयका अनुसार करिब २९ किलोमिटर लम्बाई रहेको सो सडक कालोपत्र गर्ने कार्य २०७५ असारसम्म सम्पन्न हुनेछ ।
कञ्चनपुर क्षेत्र नं १ मा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की बुहारी विना मगरलाई एमाले–माओवादी केन्द्रले यसपाली फेरी उम्मेदवार बनाएका छन् । चार वर्षमा आफ्नो निर्वाचन क्षत्रमा सडक कालोपत्र, सिँचाइ, शिक्षा, खानेपानी, ढलनिकास, सडक ग्राभेललगायत थुपै्र कामहरु गरेका विष्टलाई उनले गरेका विभिन्न कामका कारण यसपालीको चुनाव जित्न कठिन छैन । आफ्नो क्षेत्रको विकासलाई प्राथमिकतामा राख्दै उनले आफ्नो चार वर्षे कार्यकालमा थुप्रै काम गरेका छन् । कञ्चनपुर क्षेत्र नं १ मा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की बुहारी विना मगरलाई एमाले–माओवादी केन्द्रले यसपाली फेरी उम्मेदवार बनाएका छन् । चार वर्षमा आफ्नो निर्वाचन क्षत्रमा सडक कालोपत्र, सिँचाइ, शिक्षा, खानेपानी, ढलनिकास, सडक ग्राभेललगायत थुपै्र कामहरु गरेका विष्टलाई उनले गरेका विभिन्न कामका कारण यसपालीको चुनाव जित्न कठिन छैन । आफ्नो क्षेत्रको विकासलाई प्राथमिकतामा राख्दै उनले आफ्नो चार वर्षे कार्यकालमा थुप्रै काम गरेका छन् ।
तर काँग्रेस उम्मेदवार विष्टका प्रतिद्वन्द्वी प्रचण्डकी बुहारी निर्वाचनको मुखमा मात्रै आफ्नो निर्वाचन क्षेत्रमा देखापर्ने गरेकी छिन । उनलाई कञ्चनपुरको दक्षिणी भेगका मतदाताले ‘टुरिष्ट उम्मेदवार’ का रुपमा चिन्ने गरेका छन् । दोस्रो संविधान सभाको निर्वाचनमा दश करोड रुपैँयाभन्दा बढी खर्च गरेकी विना यसपाली दोब्बर पैसा खर्च गरेर चुनाव जित्ने कसरतमा छिन् । तर उनको यो दिवा सपना मात्र हुने कञ्चनपुर क्षेत्र नं १ का मतदाता बताउँछन् । सो क्षेत्रका मतदाता भन्छन– ‘हाम्रो नेता (सांसद) आफ्नो निर्वाचन क्षेत्रमा डटेर काम गर्ने हुनुपर्छ, नकि विना मगर जस्तो, केवल चुनावमा मत माग्न मात्रै, अरुबेला अनुहारै नदेखाउने’ तर काँग्रेस उम्मेदवार विष्टका प्रतिद्वन्द्वी प्रचण्डकी बुहारी निर्वाचनको मुखमा मात्रै आफ्नो निर्वाचन क्षेत्रमा देखापर्ने गरेकी छिन । उनलाई कञ्चनपुरको दक्षिणी भेगका मतदाताले ‘टुरिष्ट उम्मेदवार’ का रुपमा चिन्ने गरेका छन् । दोस्रो संविधान सभाको निर्वाचनमा दश करोड रुपैँयाभन्दा बढी खर्च गरेकी विना यसपाली दोब्बर पैसा खर्च गरेर चुनाव जित्ने कसरतमा छिन् । तर उनको यो दिवा सपना मात्र हुने कञ्चनपुर क्षेत्र नं १ का मतदाता बताउँछन् । सो क्षेत्रका मतदाता भन्छन– ‘हाम्रो नेता (सांसद) आफ्नो निर्वाचन क्षेत्रमा डटेर काम गर्ने हुनुपर्छ, नकि विना मगर जस्तो, केवल चुनावमा मत माग्न मात्रै, अरुबेला अनुहारै नदेखाउने’
यस्ता छन् दिवान विष्टको कार्यकालमा भएका कामहरुः
निवर्तमान सांसद विष्टले चार वर्षे कार्यकालमा बेलौरीलाई नगरपालिका र परासन क्षेत्रमा सडक कालोपत्र ठेक्काको काम गराएका छन् । उनले वषौँदेखि नापी र मालपोतको कामका लागि सदरमुकाम महेन्द्रनगर धाउँदै आएका जनातालाई राहत दिएका छन् । मालपोत र नापीको शाखा कार्यालय विष्टकै पहलमा बेलौरीमा स्थापना गरिएको छ । अब यस क्षेत्रका बासिन्दाले आफ्नै घर आँगनमा सरकारी कार्यालयको सेवा सुविधा सहजै पाउन सकेका छन् । महेन्द्रनगर जानु पर्ने बाध्यता हटेको छ । निवर्तमान सांसद विष्टले चार वर्षे कार्यकालमा बेलौरीलाई नगरपालिका र परासन क्षेत्रमा सडक कालोपत्र ठेक्काको काम गराएका छन् । उनले वषौँदेखि नापी र मालपोतको कामका लागि सदरमुकाम महेन्द्रनगर धाउँदै आएका जनातालाई राहत दिएका छन् । मालपोत र नापीको शाखा कार्यालय विष्टकै पहलमा बेलौरीमा स्थापना गरिएको छ । अब यस क्षेत्रका बासिन्दाले आफ्नै घर आँगनमा सरकारी कार्यालयको सेवा सुविधा सहजै पाउन सकेका छन् । महेन्द्रनगर जानु पर्ने बाध्यता हटेको छ ।
काँग्रेस उम्मेदवार विष्टले गेटा आँखा अस्पतालको शाखा बेलौरीमा स्थापना गरेका छन् । अब यहाँका बासिन्दाले आँखामा सामान्य समस्या देखिँदा समेत घरदैलोको आँखा अस्पतालमा उपचार पाउँदै आएका छन् । विष्टले बेलौरीमै आयुर्वेदको शाखा स्थापना गर्नुका साथै बेलौरी स्वास्थ्य केन्द्रलाई १५ शैय्याको अस्पताल बनाएका छन् । स्वास्थ्य सेवा सुविधामा बिस्तार भएको छ । अब बेलौरीमा २४सै घण्डा डाक्टर उपलब्ध हुनेछ । काँग्रेस उम्मेदवार विष्टले गेटा आँखा अस्पतालको शाखा बेलौरीमा स्थापना गरेका छन् । अब यहाँका बासिन्दाले आँखामा सामान्य समस्या देखिँदा समेत घरदैलोको आँखा अस्पतालमा उपचार पाउँदै आएका छन् । विष्टले बेलौरीमै आयुर्वेदको शाखा स्थापना गर्नुका साथै बेलौरी स्वास्थ्य केन्द्रलाई १५ शैय्याको अस्पताल बनाएका छन् । स्वास्थ्य सेवा सुविधामा बिस्तार भएको छ । अब बेलौरीमा २४सै घण्डा डाक्टर उपलब्ध हुनेछ ।
काँग्रेस उम्मेदवार विष्टले विद्युत्को शाखा बेलौरीमा स्थापना गरेका छन् । उनले बेलौरी र बेल्डाँडीमा एम्बुलेन्स उपलब्ध गराएका छन् । अब बिरामीलाई तत्कालै उपचारका लागि अस्पताल लैजान सकिने भएको छ । परासनको बीचफाटामा समेत विष्टकै पहलमा एम्बुलेन्स उपलब्ध भएको छ । दक्षिणी भेगका विभिन्न ठाउँमा अस्पताल भवन निर्माण, प्रहरीका नयाँ भवन, बेलौरीदेखि शिवनगरसम्म विभिन्न ठाउँमा खानेपानी ट्यांकी, बेल्डाँडीको सिद्धचोक, इम्लिया, झिलमिला, बैवाहमा खानेपानी निर्माण योजना सम्पन्न भएको छ । काँग्रेस उम्मेदवार विष्टले विद्युत्को शाखा बेलौरीमा स्थापना गरेका छन् । उनले बेलौरी र बेल्डाँडीमा एम्बुलेन्स उपलब्ध गराएका छन् । अब बिरामीलाई तत्कालै उपचारका लागि अस्पताल लैजान सकिने भएको छ । परासनको बीचफाटामा समेत विष्टकै पहलमा एम्बुलेन्स उपलब्ध भएको छ । दक्षिणी भेगका विभिन्न ठाउँमा अस्पताल भवन निर्माण, प्रहरीका नयाँ भवन, बेलौरीदेखि शिवनगरसम्म विभिन्न ठाउँमा खानेपानी ट्यांकी, बेल्डाँडीको सिद्धचोक, इम्लिया, झिलमिला, बैवाहमा खानेपानी निर्माण योजना सम्पन्न भएको छ ।
काँग्रेस उम्मेदवार विष्टकै पहलमा डोकेबजार, पूर्नवास, बेलौरी, बेल्डाँडी, दैजीसम्मको ६२ किलोमिटर सडक कालोपत्र हुने चरणमा छ । बैजधारा, धाराकोट, शान्तिकोटको कालोपत्र ठेक्का भइसकेको छ । विभिन्न ठाउँमा ढल निकासका लागि बजेट विनियोजन गरिएको छ । ‘ढल निकास र व्यवस्थापनका लागि प्रत्येक स्थानीय तहमा रु २० लाख ९३ हजार रकम छुट्टयाइएको छ” विष्टले भने । काँग्रेस उम्मेदवार विष्टकै पहलमा डोकेबजार, पूर्नवास, बेलौरी, बेल्डाँडी, दैजीसम्मको ६२ किलोमिटर सडक कालोपत्र हुने चरणमा छ । बैजधारा, धाराकोट, शान्तिकोटको कालोपत्र ठेक्का भइसकेको छ । विभिन्न ठाउँमा ढल निकासका लागि बजेट विनियोजन गरिएको छ । ‘ढल निकास र व्यवस्थापनका लागि प्रत्येक स्थानीय तहमा रु २० लाख ९३ हजार रकम छुट्टयाइएको छ” विष्टले भने ।
काँग्रेस उम्मेदवार विष्टको पहलमा भएको अर्काे महत्वपूर्ण काम हो परीक्षा केन्द्र बेलौरीमा स्थापना । कञ्चनपुर क्षेत्र नं १ का विद्यार्थी यसअघि परीक्षा दिन सदरमुकाम महेन्द्रनगर जान बाध्य थिए । यसरी जाँच दिन महेन्द्रनगर जाँदा विद्यार्थी तथा अभिभावकले मानसिक तथा आर्थिक समस्या झेल्दै आएका थिए । विद्यार्थीले भाडामा बस्न कोठा नपाउँदा राम्रोसँग परीक्षा दिन सक्दैनथे । अहिले ती सबै समस्या समाधान भएको उम्मेदवार विष्टले बताए । ‘जिल्ला शिक्षा कार्यालयले सम्भव छैन भन्यो, मैले काठमाडौँबाटै पहल गरेर परीक्षा केन्द्र बेलौरी सारी छाडे” उनले भने– ‘हाम्रा छोराछोरीले अहिले आफ्नै आँगनमा परीक्षा दिन पाएका छन् ।’ काँग्रेस उम्मेदवार विष्टको पहलमा भएको अर्काे महत्वपूर्ण काम हो परीक्षा केन्द्र बेलौरीमा स्थापना । कञ्चनपुर क्षेत्र नं १ का विद्यार्थी यसअघि परीक्षा दिन सदरमुकाम महेन्द्रनगर जान बाध्य थिए । यसरी जाँच दिन महेन्द्रनगर जाँदा विद्यार्थी तथा अभिभावकले मानसिक तथा आर्थिक समस्या झेल्दै आएका थिए । विद्यार्थीले भाडामा बस्न कोठा नपाउँदा राम्रोसँग परीक्षा दिन सक्दैनथे । अहिले ती सबै समस्या समाधान भएको उम्मेदवार विष्टले बताए । ‘जिल्ला शिक्षा कार्यालयले सम्भव छैन भन्यो, मैले काठमाडौँबाटै पहल गरेर परीक्षा केन्द्र बेलौरी सारी छाडे” उनले भने– ‘हाम्रा छोराछोरीले अहिले आफ्नै आँगनमा परीक्षा दिन पाएका छन् ।’
काँग्रेस उम्मेदवार एवं निवर्तमान सांसद विष्टकै पहलमा वैशाखा भन्सार, नयाँ गाउँ, बरहैया, कलकत्ता बाँडेगाउँ हुँदै चिनीमिल खैरघाट सडक ठेक्का भइसकेको छ । थापा चौराहदेखि पूर्नवास, वाइसेविचवासम्मको सडक कालोपत्र हुने प्रक्रियामा छ । बेलौरीको भुराकोटदेखि रिचागाउँ हुँदै शान्तिपूरसम्म ठेक्का प्रक्रिया अगाडी बढेको छ । परासनको बीचफाटादेखि बुटावारी, भकुण्डा हुँदै ठूलो सिंहपुर, कुण्डा हुलाकी सडकको ठेक्का भइसकेको छ । बाइसेविचवाको आर्यघाट हुँदै पचगडिया, त्रिभुवनवस्तीसम्म १५ किलोमिटर सडक ठेक्का, चान्देउ, रामनगर, भकुण्डा, कञ्जसम्मको सडक ठेक्का प्रक्रियामा रहेको विष्टले बताए । काँग्रेस उम्मेदवार एवं निवर्तमान सांसद विष्टकै पहलमा वैशाखा भन्सार, नयाँ गाउँ, बरहैया, कलकत्ता बाँडेगाउँ हुँदै चिनीमिल खैरघाट सडक ठेक्का भइसकेको छ । थापा चौराहदेखि पूर्नवास, वाइसेविचवासम्मको सडक कालोपत्र हुने प्रक्रियामा छ । बेलौरीको भुराकोटदेखि रिचागाउँ हुँदै शान्तिपूरसम्म ठेक्का प्रक्रिया अगाडी बढेको छ । परासनको बीचफाटादेखि बुटावारी, भकुण्डा हुँदै ठूलो सिंहपुर, कुण्डा हुलाकी सडकको ठेक्का भइसकेको छ । बाइसेविचवाको आर्यघाट हुँदै पचगडिया, त्रिभुवनवस्तीसम्म १५ किलोमिटर सडक ठेक्का, चान्देउ, रामनगर, भकुण्डा, कञ्जसम्मको सडक ठेक्का प्रक्रियामा रहेको विष्टले बताए ।
‘भुँडा– शिवनगर–खैरीघाट–रतनपुरका ठाउँ ठाउँमा १७ वटा साना सडक कालेपत्र गरिएका छन्,’ विष्टले भने– ‘बेल्डाँडी– १ देखि रौलेश्वर क्याम्पससम्मको सडक कालोपत्र भएको छ ।’ ‘भुँडा– शिवनगर–खैरीघाट–रतनपुरका ठाउँ ठाउँमा १७ वटा साना सडक कालेपत्र गरिएका छन्,’ विष्टले भने– ‘बेल्डाँडी– १ देखि रौलेश्वर क्याम्पससम्मको सडक कालोपत्र भएको छ ।’
क्षेत्र नं १ को प्रमुख सहर बेलौरी (जो जिल्लाको पूरानो सदरमुकाम पनि हो)लाई हुलाकी सडकसँग जोड्नेगरी स्मार्ट सिटी बनाउने उम्मेदवार विष्टले प्रण लिएका छन् । त्यसका लागि उनले योजनासहित रु ४ करोड बजेट छुट्याउन सफल भएका छन् । क्षेत्र नं १ को प्रमुख सहर बेलौरी (जो जिल्लाको पूरानो सदरमुकाम पनि हो)लाई हुलाकी सडकसँग जोड्नेगरी स्मार्ट सिटी बनाउने उम्मेदवार विष्टले प्रण लिएका छन् । त्यसका लागि उनले योजनासहित रु ४ करोड बजेट छुट्याउन सफल भएका छन् ।
त्यस्तै, विष्टले क्षेत्र नं १ का विभिन्न ठाउँमा पुल निर्माणका लागि पहल गरेका छन् । भकुण्डामा पुल निर्माणको ठेक्का, बेलौरी–१० सुगरमिल अगाडि खैरघाट जोड्ने पुल, सिमलडाँडा, रौतेलीविचवा, दैजी खोलामा पुलको ठेक्का, पथरिया नालामा पुलको ठेक्का रु ७ करोडमा तथा स्याली, वाइसेविचवामा सर्वे भएर २२ वटा पुल निर्माणका लागि ठेक्का प्रक्रिया अगाडी बढेको उनले बताए ।
यस्तो छ काँग्रेस उम्मेदवार विष्टको राजनीतिक यात्राः
विसं २०२९ देखि बेलौरी– ४ मा बस्दै आएका काँग्रेस उम्मेदवार विष्टले २०३४ सालदेखि नेपाल विद्यार्थी संघबाट राजनीति थालेका हुन् । विसं २०४८ मा उनी नेपाली काँग्रेसको क्षेत्रीय सभापति भए । विसं २०५१ मा बेलौरी नगर विकास समितिको अध्यक्ष बनेका विष्ट २०५४ सालमा काँग्रेस जिल्ला कार्य समिति सदस्य बनेका थिए । पार्टीको ११ औं, १२औँ र १३ औं राष्ट्रिय महाधिवेशनमा उनी महासमिति सदस्य रहेका छन् । विष्ट शुक्लाफाँटा आरक्ष समस्या समाधान आयोगको अध्यक्ष समेत भइसकेका छन् । विष्टको योगदानको कदर गर्दै नेपाली काँग्रेले विसं २०७० को दोस्रो संविधान सभा निर्वाचनमा उनलाई उम्मेदवार बनाएको थियो । सो निर्वाचनमा उनले प्रचण्ड बुहारी विना मगरलाई करिब १३०० मतअन्तरले पराजित गरेका थिए भने एमाले उम्मेदवारलाई १२०० मतले हराएका थिए । मंसिर २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा काँग्रेस उम्मेदवार बनेका विष्ट भन्छन्– ‘मेरो जित्ने आधार नै विकास निर्माणका काम हुन् ।’ विसं २०२९ देखि बेलौरी– ४ मा बस्दै आएका काँग्रेस उम्मेदवार विष्टले २०३४ सालदेखि नेपाल विद्यार्थी संघबाट राजनीति थालेका हुन् । विसं २०४८ मा उनी नेपाली काँग्रेसको क्षेत्रीय सभापति भए । विसं २०५१ मा बेलौरी नगर विकास समितिको अध्यक्ष बनेका विष्ट २०५४ सालमा काँग्रेस जिल्ला कार्य समिति सदस्य बनेका थिए । पार्टीको ११ औं, १२औँ र १३ औं राष्ट्रिय महाधिवेशनमा उनी महासमिति सदस्य रहेका छन् । विष्ट शुक्लाफाँटा आरक्ष समस्या समाधान आयोगको अध्यक्ष समेत भइसकेका छन् । विष्टको योगदानको कदर गर्दै नेपाली काँग्रेले विसं २०७० को दोस्रो संविधान सभा निर्वाचनमा उनलाई उम्मेदवार बनाएको थियो । सो निर्वाचनमा उनले प्रचण्ड बुहारी विना मगरलाई करिब १३०० मतअन्तरले पराजित गरेका थिए भने एमाले उम्मेदवारलाई १२०० मतले हराएका थिए । मंसिर २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा काँग्रेस उम्मेदवार बनेका विष्ट भन्छन्– ‘मेरो जित्ने आधार नै विकास निर्माणका काम हुन् ।’
अहिले एमाले र माओवादी केन्द्रबीच बामगठबन्धन भई काँग्रेस उम्मेदवार विष्टसँग प्रचण्ड बुहारी विना मगर चुनावी मैदानमा छिन् । यस चुनावमा बुहारी जिताउन प्रचण्डले केन्द्रबाट सम्पूर्ण शक्ति परिचालन गर्नेछन् । तर विष्ट कत्ति पनि डराएका छैनन् । जितको आधार आफुले गरेका विकास निर्माणका काम भएकाले विष्ट जितमा ढुक्क छन् । ‘म यहीँको स्थानीय बासिन्दा हुँ, काठमाडौंमा बसेर गाउँमा राजनीति गर्न आएको हैन । ‘कञ्चनपुर क्षेत्र नं १ का मतदाताले यो कुरा राम्रोसँग बुझेका छन् भन्ने मलाई लाग्छ’ काँग्रेस उम्मेदवार विष्टले आफु विजयी हुनेमा ढुक्क हुँदै भने । अहिले एमाले र माओवादी केन्द्रबीच बामगठबन्धन भई काँग्रेस उम्मेदवार विष्टसँग प्रचण्ड बुहारी विना मगर चुनावी मैदानमा छिन् । यस चुनावमा बुहारी जिताउन प्रचण्डले केन्द्रबाट सम्पूर्ण शक्ति परिचालन गर्नेछन् । तर विष्ट कत्ति पनि डराएका छैनन् । जितको आधार आफुले गरेका विकास निर्माणका काम भएकाले विष्ट जितमा ढुक्क छन् । ‘म यहीँको स्थानीय बासिन्दा हुँ, काठमाडौंँमा बसेर गाउँमा राजनीति गर्न आएको हैन । ‘कञ्चनपुर क्षेत्र नं १ का मतदाताले यो कुरा राम्रोसँग बुझेका छन् भन्ने मलाई लाग्छ’ काँग्रेस उम्मेदवार विष्टले आफु विजयी हुनेमा ढुक्क हुँदै भने ।













प्रतिक्रिया