११ मंसिर २०८३, शुक्रबार

गोविन्दराजविरुद्ध रामचन्द्रले दिए उजुरी, उम्मेदवारी खारेज गर्न माग (पत्रसहित)

728
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ कात्तिक । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्ना बागी उम्मेदवार एवं पार्टीका नेता गोविन्दराज जोशीविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका छन् ।

शुक्रबार जोशी विशेष अदालतबाट दोषी ठहर भएको भन्दै पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन अनुसार उम्मेदवारी खारेजको माग गरेका हुन् ।

तनहुँ क्षेत्र नम्बर १ मा पौडेल कांग्रेसका आधिकारिक उम्मेदवार हुन भने जोशीले पौडेलविरुद्ध बागी उम्मेदवारी दिएका छन् ।