
काठमाडौं, १६ कात्तिक । आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा चुनावमा केही नाम चलेका नेताहरु नै सहभागी नहुने भएका छन् ।
कोही जिल्लाबाट नै सिफारिशमा परेनन् त कसैले अन्तिम समयमा निर्णय आफ्नो पक्षमा पार्न सकेनन् । यी हुन् आगामी चुनावका लागि टिकट नपाउने हाइ प्रोफाइल नेताहरु:
१. युवराज ज्ञवाली (उपाध्यक्ष, नेकपा एमाले)
२. मनमोहन भट्टराई (नेता, नेपाली कांग्रेस)
३. धनराज गुरुङ (युवा नेता, नेपाली कांग्रेस)
४. भानुभक्त जाशी (नेता, नेकपा एमाले तथा पूर्व वनमन्त्री)
५. रञ्जित कर्ण (युवा नेता, नेपाली कांग्रेस)
६. प्रतिमा गौतम (युवा नेता, नेपाली कांग्रेस)
७. बद्री पाण्डे (युवा नेता, नेपाली कांग्रेस)
८. रामबहादुर थापा ‘बादल’ (नेता माओवादी केन्द्र)
९. ठाकुर गैरे (नेता, नेकपा एमाले)
१०. खिमलाल भट्टराई (नेता, नेकपा एमाले)
११. माधव ढुंगेल (नेता, नेकपा एमाले)
१२. किशोर विक्रम मल्ल (नेता, नेकपा एमाले)
१३. आनन्द पोखरेल (नेता, नेकपा एमाले)
१४. डा. दुमन थापा (नेता, नेकपा एमाले)
१५. लेखनाथ न्यौपाने (नेता, माओवादी केन्द्र)
१६. हिमाल शर्मा (नेता, माओवादी केन्द्र)
१७. गणेशमान पुन (नेता, माओवादी केन्द्र)











प्रतिक्रिया