२१ कार्तिक २०८३, शनिबार

लमजुङमा १७ किलो सुनसहित एक जना पक्राउ

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लमजुङ, १६ कात्तिक । लमजुङमा १७ किलो सुनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

मनाङबाट बा ५४ प ४२९१ नम्बरको मोटरसाइकलमा बेसीशहरतर्फ जाँदै गरेका पासाङ लामालाई मर्स्याङ्दी गाउँपालिका–३ खुदी बजारमा चेकजाँच गर्दासुनका १७ वटा विस्कुट बरामद भएको लमजुङका प्रमुख प्रमुख पदम विष्टले जानकारी दिए ।

उनलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।