२ कार्तिक २०८३, सोमबार

प्रचण्डको उम्मेदवारी दर्तामा सबैभन्दा अगाडि देखिए देवी ज्ञवाली, हेर्नुस् तस्वीरहरु

26.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, १६ कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उम्मेदवारी मनोनय दर्ता र्यालीमा एमालेका चर्चित नेता देबी ज्ञवाली अग्र पंक्तिमा देखिएका छन् ।

प्रचण्डलाई काठमाडौं आएर भेट गरी चुनावमा जिताउने कमाण्ड आफूले गर्ने घोषणा गरेका देवी विहिबार चितवन क्षेत्र नम्बर ३ मा उम्मेदवारी मनोनयन दर्ता गर्ने क्रममा प्रचण्डसँगै देखिएका हुन् ।

भरतपुर महानगरपालिकामा हारको पीडा बिर्सिंदै देवी प्रचण्डलाई जिताउन चुनावी अभियानमा होमिएका हुन् । मनोनयन दर्ता जुलुसमा प्रचण्डकी पुत्री एवं देवी ज्ञवालीकी पूर्वप्रतिस्पर्धी रेणु दाहाल पनि सँगै थिइन् ।

प्रचण्डको मनोनयन दर्ताका क्रममा चितवन ३ स्थित भरतपुरमा जनसागर उर्लिएको छ ।

हेर्नुस् तस्वीरहरुः