११ मंसिर २०८३, शुक्रबार

यस्ता छन् दोस्रो चरणमा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार, शीर्ष नेतामा को को छुटे ? (सूची)

6.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ कात्तिक । प्रमुख प्रतिपक्षी नेकपा एमालेले दोस्रो चरणको निर्वाचनका लागि ४५ जिल्लाका १२८ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये आफ्नो भागमा परेका सबै क्षेत्रका उम्मेदवार टुंगो लगाएको छ ।

१२८ क्षेत्रमा आज उम्मेदवारी मनोनयन दर्ता हुँदैछ । एमालेले वाम गठबन्धनपछि आफ्नो भागमा परेका क्षेत्रमा उम्मेदवार तय गर्दै मनोनयन दर्ताका लागि निर्देशन दिएको हो । र, टिकट पाएका एमाले उम्मेदवारले आ आफ्नो क्षेत्रमा मनोनयन दर्ता गरिरहेका छन् ।

शीर्ष नेतामा को को छुटे ?

एमाले केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार दोस्रो चरणमा पार्टीका केन्द्रीय उपाध्यक्ष युवराज ज्ञवाली प्रत्यक्ष र समानुपातिक दुबैतिर परेनन् । उनलाई सिधै राष्ट्रिय सभामा लगिने योजना छ ।

त्यस्तै, पार्टीका पदाधिकारीमध्ये उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र सचिवद्वय पृथ्वीसुब्बा गुरुङ तथा भीम आचार्य प्रदेशसभाको उम्मेदवार बनेका छन् । यसैगरी, स्थायी समिति सदस्य शंकर पोखरेल र किरण गुरुङ पनि प्रदेश सभामा छन् । अरु सबै पदाधिकारी प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् ।

प्रदेश १

इलाम १ः झलनाथ खनाल
इलाम २ः सुवास नेम्वाङ
झापा २ः पवित्रा खरेल
झापा ४ः एलपी साँवा लिम्बु
झापा ५ः केपी शर्मा ओली
मोरङ १ः घनश्याम खतिवडा
मोरङ २ः ऋषिकेश पोखरेल
मोरङ ३ः भानुभक्त ढकाल
मोरङ ६ः लालबाबु पण्डित
सुनसरी १ः जयकुमार राई
सुनसरी ३ः भगवती चौरधी
सुनसरी ४ः रमेश श्रेष्ठ
धनकुटाः राजेन्द्र राई
तेह्रथुमः भवानी खापुङ
उदयपुर १ः मन्जु चौधरी

प्रदेश २

सिरहा १ः गंगाप्रसाद यादव
सिरहा २ः लिलानाथ श्रेष्ठ
सप्तरी ३ः ताराकान्त चौधरी
सप्तरी ४ः मोहम्मद इस्लाम
धनुषा ४ः रघुवीर महासेठ
महोत्तरी ३ः बिजय चौधरी
सर्लाही १ः धु्रवप्रसाद गौतम
बारा १ः अच्युत मैनाली
बारा ३ः अध्यानन्द पाण्डे
बारा ४ः देवनारायण चौधरी
पर्सा १ः बिचारी यादव
पर्सा ३ः राजकुमार गुप्ता
रौतहट २ः अब्दुल रजक
रौतहट ४ःडा.वंशीधर मिश्र

प्रदेश ३

सिन्धुली १ः गणेश पहाडी
काभ्रे २ः गोकुल बास्कोटा
मकवानपुर १ः कृष्ण दाहाल
मकवानपुर २ः बिरोध खतिवडा
चितवन १ः सुरेन्द्र पाण्डे
चितवन २ः कृष्णभक्त पोखरेल
भक्तपुर २ः महेश बस्नेत
ललितपुर १ः नवराज सिलवाल
ललितपुर २ः कृष्णलाल महर्जन
काठमाडौं २ः माधवकुमार नेपाल
काठमाडौं ३ः कृष्ण राई
काठमाडौं ४ःडा.राजन भट्टराई
काठमाडौं ५ः इश्वर पोखरेल
काठमाडौं ७ः रामवीर मानन्धर
काठमाडौं ८ःजीवनराम श्रेष्ठ
काठमाडौं ९ःकृष्णगोपाल श्रेष्ठ

प्रदेश ४

नवलपुर २ः तिलक महत
तनहु १ःकृष्णकृुमार श्रेष्ठ
तनहु २ःकेदार सिग्देल
कास्की १ः खगराज अधिकारी
कास्की २ःरविन्द्र अधिकारी
कास्की ३ःजगत विश्वकर्मा
स्याङ्जा १ः नारायण मरासिनी
स्याङ्जा २ः पद्माकुमारी अर्याल
पर्वतः पदम गिरी

प्रदेश ५

नवलपरासी १ःहृदयेश त्रिपाठी
रुपन्देही १ः छबिलाल विश्वकर्मा
रुपन्देही २ः बिष्णु प्रसाद पौडेल
रुपन्देही ३ः घनश्याम भुसाल
रुपन्देही ४ः ओमप्रकाश यादव गुल्जारी
कपिल्बस्तु २ः बृजेशकुमार गुप्ता
पाल्पा १ः दलवहादुर रानामगर
पाल्पा २ः सोमप्रसाद पाण्डे
गुल्मी १ः प्रदीप ज्ञवाली
गुल्मी २ः गोकर्णराज विष्ट
दाङ १ःमेटमणी चौधरी
दाङ ३ः हिराचन्द्र केसी
बाँके २ पशुपतिदयाल मिश्र
बाँके ३ः..नन्दलाल रोकाय
बर्दिया १ः बामदेव गौतम

प्रदेश ६

सुर्खेत १ः ध्रव शाही
सुर्खेत २ः नवराज रावत
दैलेख १ः रविन्द्रराज शर्मा
दैलेख २ः राजवहादुर बुढा

प्रदेश ७

कैलाली १ः गरिमा शाह
कैलाली २ः झपट रावल
कैलाली ५ः नारदमुनी राना थारु
कन्चनपुर २ः नरवहादुर धामी
कन्चनपुर ३ः दिपकप्रकाश भट्ट
डोटी: प्रेम आले
अछाम १ः भीमवहादुर रावल
अछाम २ः पदम बोगटी