काठमाडौं, १६ कात्तिक । विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन् ।
यहाँबाट लगातार जित्दै कांग्रेसका प्रकाशमान सिंहलाई चुनौति दिँदै मिश्र मैदानमा उत्रिएका मिश्रले राष्ट्रिय सभागृहमा मनोनयन दर्ता गराउँदै मतदाताहरुले मन नबदलिकन देश अगाडि नबढ्ने भएकाले मन बदल्न मतदातालाई आग्रह गरे ।
आफ्नो जितको आधार पनि जनताले चाहेको परिवर्तन नै भएको उनले बताए । आफूहरु साँच्चिकै यो देश बदल्नका लागि चुनावी अभियानमा होमिएको उनले बताए ।












प्रतिक्रिया