हेटौँडा, १५ कात्तिक । जिल्ला प्रहरी कार्यालय मकवानपुरले कौडा र तास खेल्ने ५२ जनाको समूहलाई पक्राउ गरेको छ ।
बुधबार बिहान साढे एक बजे मकवानपुरगढी गाँउपालिकाको सिमलटारस्थित मानबहादुर श्रेष्ठको घरमा छापामारेर तीन लाख अठासी हजार छ सय सत्तरी रुपियाँसहित ५२ जनालाई पक्राउ गरेको हो ।
जुवाको खालबाट प्रहरीले भारतीय मुद्रा ५ सय, अमेरिकन डलर ८ सय ११, कतार रियाल ५०, तास ७ बुक, कौडा १६ थान पनि बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी विकासराज खनालले जानकारी दिए छ ।
‘पक्राउ परेका ५२ जनालाई जुवा ऐन २०२० बमोजिम जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भैरहेको छ’, उनले भने ।
पक्राउ पर्नेहरूको नाम र ठेगाना
- जिल्ला मकवानपुर मकवानपुरगढी गा.पा. वडा नं. ५ बस्ने वर्ष ४९ को मान ब. श्रेष्ठ
- ऐ.ऐ. बस्ने वर्ष ३५ को भुमी ब. तिमल्सिना
- ऐ.ऐ. बस्ने वर्ष ३० को राकेश लामा
- जिल्ला मकवानपुर हे.उ.म.न.पा. १ बस्ने वर्ष ४१ को धर्म लामा
- बस्ने वर्ष २२ को शुशिल श्रेष्ठ
- ऐ.ऐ. वस्ने वर्ष २५ को श्याम थिंङ
- ऐ.ऐ. वडा नं. ४ बस्ने वर्ष २९ को दिल ब. लोप्चन
- जिल्ला मकवानपुर हे.उ.म.न.पा. १ बस्ने वर्ष ५३ को नुर मम्हद
- जिल्ला मकवानपुर मकवानपुर गढी गा.पा. वडा नं. ५ बस्ने वर्ष २५ को बिक्रम थिंङ
- ऐ.ऐ. बस्ने वर्ष ३८ को कृष्ण ब. गौतम
- ऐ.ऐ. बस्ने वर्ष ४१ को दुर्गा दुलाल
- ऐ.ऐ. वडा नं. ४ बस्ने जित ब. लोप्चन
- जिल्ला मकवानपुर हे.उ.म.न.पा. २ बस्ने वर्ष ३८ को संजय थापा
- जि.म. ईन्द्रसरोवर गा.पा. वडा नं. १ बस्ने वर्ष ४० को मनकाजी लामा
- जिल्ला मकवानपुर मकवानपुरगढी गा.पा. वडा नं. ५ बस्ने वर्ष ६२ को मान ब. थिंङ
- ऐ.ऐ. बस्ने वर्ष ३८ को नवराज भन्ने बिष्णु अधिकारी
- ऐ.ऐ.बस्ने वर्ष ४७ को नेत्र प्रसाद घिमिरे
- ऐ.ऐ. बस्ने वर्ष २५ को दिपेश दाहाल
- ऐ.ऐ. बस्ने वर्ष ४२ को सिताराम तिमल्सिना
- ऐ.ऐ. बस्ने वर्ष ४१ को हरि घिमिरे
- ऐ.ऐ. बस्ने वर्ष ३२ को मन प्रसाद न्यौपाने
- ऐ.ऐ. बस्ने वर्ष ३० को भिम ब. थापा
- ऐ.ऐ. बस्ने वर्ष २९ को अनिल बस्नेत
- ऐ.ऐ. बस्ने वर्ष ५१ को तेज प्रसाद घिमिरे
- ऐ.ऐ. वडा नं. ४ बस्ने वर्ष ३१ को दिपक घलान
- ऐ.ऐ. वडा नं. ५ बस्ने वर्ष १८ को पेमा स्याङतान
- ऐ.ऐ. बस्ने वर्ष २५ बिक्रम स्याङतान
- ऐ.ऐ. बस्ने वर्ष २५ को हरि चन्द्र दुलाल
- ऐ.ऐ. बस्ने वर्ष ३० को अर्जुन ढकाल
- ऐ.ऐ.बस्ने वर्ष ३४ को दिपक तिमल्सिना
- ऐ.ऐ. बस्ने वर्ष २८ को आईतराम घलान
- ऐ.ऐ. बस्ने वर्ष ३२ को अनिल वाईबा
- ऐ.ऐ. बस्ने वर्ष ३४ को दिनेश लामा
- ऐ.ऐ. बस्ने वर्ष २८ को बिर ब. लोप्चन
- ऐ.ऐ. बस्ने वर्ष ३५ को शिबराज हुमागाई
- ऐ.ऐ. बस्ने वर्ष ७० को बिर ब. श्रेष्ठ
- ऐ.ऐ. बस्ने वर्ष ३३ को तेज प्रसाद चौलागाई
- ऐ.ऐ. बस्ने वर्ष ५२ को बलराम खनाल
- ऐ.ऐ. बस्ने वर्ष ४१ को आईतमान थिंङ
- जिल्ला मकवानपुर भिमफेदी गा.पा. वडा नं. १ बस्ने वर्ष ३४ को जयनन्द गोले
- जिल्ला मकवानपुर गढी गा.पा. वडा नं. ५ बस्ने वर्ष २७ को रमेश अधिकारी
- ऐ.ऐ. बस्ने वर्ष २५ को गोकुल अधिकारी
- जिल्ला मकवानपुर हे.उ.म.न.पा. ०२ बस्ने वर्ष ४४ को दिल ब. कार्की
- जिल्ला मकवानपुर गढी गा.पा. वडा नं. ५ बस्ने वर्ष २५ को कुमार स्याङतान
- ऐ.ऐ. बस्ने वर्ष २८ को रबि थिंङ
- ऐ.ऐ. बस्ने वर्ष २१ को कमल अधिकारी
- जिल्ला मकवानपुर हे.उ.म.न.पा. २ बस्ने वर्ष ४२ को कुमर सुनार
- जिल्ला मकवानपुर हे.उ.म.न.पा. ३ बस्ने वर्ष ३७ को बुद्धि शाही
- जिल्ला मकवानपुर गढी गा.पा. वडा नं. ५ बस्ने वर्ष ५२ को शिव दुलाल
- ऐ.ऐ. बस्ने वर्ष ४७ को बासुदेव न्यौपाने
- ऐ.ऐ. बस्ने वर्ष ३५ को युवराज सापकोटा
- ऐ.ऐ. बस्ने वर्ष २७ को शिवराज बन्जारा












प्रतिक्रिया