११ मंसिर २०८३, शुक्रबार

उदयपुरमा जीप दुर्घटना : ८ को मृत्यु, ३ घाइते (अपडेट)

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

उदयपुर, १३ कात्तिक । उदयपुरमा जीप दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ ।

कटारीबाट ओखलढुंगा सदरमुकाम जाँदै गरेको ना १ ज ३४०४ नम्बरको सुमो उदयपुरको ठाँटी भन्ने स्थानमा दुर्घटना भएको हो ।

जिप भीरबाट ३ सय मिटर तल खस्दा अन्य ८ जनाको मृत्यु हुनुका साथै ३ जना घाइते भएका छन् । घाइते हुनेमा चालकसहित एक जना महिला र बालक छन् । मृतकको सनाखत हुन बाँकी छ ।