
काठमाडौं, १३ कात्तिक । नेपाल प्रहरीले लामो समयदेखि रोकिएका प्रहरी निरीक्षकहरूको एकै पटकमा ठूलो परिणाममा सुरुवा गरेको छ ।
प्रहरी मुख्यालयले आइतबार निरीक्षकहरूको सुरुवा गरेको वेबसाइटमा उल्लेख छ । कात्तिक महिनाको तलव, भत्ता तोकिएको दरबन्दीबाट खाने गरी सरुवा गरिएको कर्मचारी प्रशासन शाखाले जनाएको छ ।
करिव डेढ वर्षदेखि प्रहरीमा प्रहरी निरीक्षकहरूको सरुवामा विवाद हुँदा रोकिएको थियो ।































प्रतिक्रिया