११ मंसिर २०८३, शुक्रबार

कांग्रेसका सिटौला झापाबाट उम्मेदवार बन्ने, समानुपातिकबाट नाम हट्यो

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ कात्तिक । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले गृहजिल्ला झापा क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिने भएका छन् ।

नेता सिटौलाले समानुपातिक सूचीबाट आफ्नो नाम हटाउन लगाएका हुन् । सिटौलालाई समानुपातिकमा राखेर राप्रपाका राजेन्द्रप्रसाद लिङ्देन कांग्रेसले झापा ३ छाड्न खोजेको थियो । तर, अब राप्रपाले सो क्षेत्र पाउने छैन ।

कांग्रेसका नेता सिटौला समानुपातिकमा बसेपछि उनको चौतर्फी बिरोध भएको थियो ।