काठमाडौं, ११ कात्तिक । निर्वाचन नजिकिएसँगै राजनीतिक दलका शीर्ष नेताको जोड/घटाउ सुरु भएको छ । कहाँ कसले बाजि मार्ला ? कुन दल कति मतले अघि छ ? कुन दल कति मतले पछि छ ? भन्ने जस्ता जिज्ञासा आम मतदातामा देखिन थालेको छ ।
यहाँ स्थानीय निर्वाचनमा दलहरूले पाएको मतका आधारमा राजनीतिक दलका शीर्ष नेता कति सुरक्षित छन् त्यसको लेखाजोखा गरिएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।













प्रतिक्रिया