काठमाडौं, ४ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवालाई बहिनी चन्दबाट टीका ग्रहण गरेका छन् । देउवाले आफ्नै सरकारी निवास बालुवाटारमा भाइटीका लगाएका हुन् ।
पूर्व राजा ज्ञानेन्द्र शाहले पनि बहिनी शोभा शाहीबाट भाइटीका लगाएका छन् । (तस्बिरहरू सामाजिक सञ्जाल)

























प्रतिक्रिया