काठमाडौं, ३१ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद हेरफेर गरेका छन् ।
देउवा मंगलबार साँझ नेकपा माओवादी केन्द्रका मन्त्रीहरुलाई विना विभागीय बनाउँदै मन्त्रिमण्डलमा व्यापक हेरफेर गरेका छन् ।
रोचक कुरा त के छ भने गृहमन्त्री बनाउने भनेर सरकारमा ल्याइएका राप्रपा अध्यक्ष कमल थापालाई उर्जा मन्त्रालयको जिम्मेवारी दिएका छन् ।
प्रधानमन्त्री देउवाले माओवादी मन्त्रीले सम्हालिरहेको गृह र परराष्ट्र मन्त्रालय आफैसँग राखेका छन् ।
यस्तो छ हेरफेर गरिएको मन्त्रिमण्डलः














प्रतिक्रिया