बझाङ, ३१ असोज । जिल्ला प्रहरी कार्यालय बझाङले आज विहान चैनपुर देखी महेन्द्रनगर तर्फ जादै गरेको ना.६.ख १६८८ नम्बरको यात्रुबाहक बसलाई चेकजाच गर्दा ५०० ग्राम लागुऔषध चरेश बरामद गरेको छ ।
जिल्ला कैलाली ध.उ.म.न.पा.१२ ए गाउ बस्ने अ.बर्ष १७ को बिनोद थापा र किसन थापाको झोलामा लुकाई छिपाई लैजाने क्रममा उक्त चरेश बरामद गरेको थियो
बझाङको बिथ्थडचिर गाउपालीका ३ स्याडि प्रहीर चौकीले लुकाइ छिपाई महेन्द्रनगर तर्फ जादै गरेको ना.६.ख १६८८ नम्बरको यात्रुबाहक बसलाई प्र.स.नि.भिम बाहदुर चौधरीकोको प्रहरी टोलीले प्रहरी चौकी स्याडि चेकप्वाईन्टमा चेकजाच गर्दा ५०० ग्राम चरेश लागुऔषध चरेश बरामद गरेको हो ।
उक्त बरादमद चरेश सहित दुबै जना प्रहरी नियनत्रणमा राखीएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । चोरीमा सँलग्न्न धनगढी.उप महानगरपालीकाा.१२ बस्ने शेर बहादुर भण्डारी भागि फरार रहेको र निजको खोजतलाश कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाइको छ ।













प्रतिक्रिया