११ मंसिर २०८३, शुक्रबार

पूर्वराजा शाह सपरिवार स्वदेश फिर्ता

4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ असोज । झण्डै एकसाताको बैंकक बसाइँपछि पूर्वराजा ज्ञानेन्द्र शाह स्वदेश फिर्ता भएका छन् ।

पूर्वराजा शाहसँगै पत्नी कोमल शाह, बुहारी हिमानी शाह र नातिनी पूर्णिका शाहसहित आइतबार स्वदेश फर्केका हुन् । पूर्व राजा शाह असोज २२ गते बैंकक गएका थिए ।

पूर्व राजा शाह बैंकक किन गएका हुन् केही बताइएको छैन । बेलाबेला पूर्वराजपरिवार बैंकक जाने गरेको छ ।