२१ कार्तिक २०८३, शनिबार

ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

दाङ, २९ असोज ( रासस) । ट्र्याक्टर दुर्घटना हुँदा आज एक किशोरको मृत्यु भएको छ ।

गढवा गाउँपालिका –१ जरौनीमा रोकिराखिएको लु ३ त ३४९८ नं को ट्र्याक्टर दुर्घटना हुँदा १३ वर्षीय विश्वास अधिकारीको मृत्यु भएको दाङ प्रहरीले जनाएको छ ।

विश्वासका बाबु चालक रहेको ट्र्याक्टर रोकिराखिएको अवस्थामा विश्वासले चलाउन खोज्दा दुर्घटना भएर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख दुर्गा सिंहले जानकारी दिनुभयो ।