२१ कार्तिक २०८३, शनिबार

रसियन नागरिक ड्रोन क्यामेरासहित पोखराबाट पक्राउ

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कास्की, २५ असोज । कास्कीमा ड्रोनसहित रसियन नागरिक पक्राउ परेका छन् ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार अन्नपूर्ण गाउँपालिका–७ बिरेठाँटीस्थित ड्रोन क्यामेरा उडाई रहेका अवस्थामा ड्रोन क्यामरा सहित २५ वर्षीय रसियन नागरिक डेबिट जेरोइज्मनलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।