२१ कार्तिक २०८३, शनिबार

राप्रपाको आकस्मिक बैठकः कांग्रेससँग गठबन्धन गर्न तयार

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ असोज । कममल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले सत्तारुढ नेपाली कांग्रेसको नेतृत्वमा बन्ने बृहत लोकतान्त्रिक गठबन्धनमा सहभागी हुने सहमति गरेको छ ।

आज विहान बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति र पदाधिकारी बैठकले कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनमा सहभागी हुने निष्कर्ष निकालेको हो ।

एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीच वाम गठबन्धन निर्माण भएपछि राप्रपाले लोकतान्त्रिक गठबन्धनमा सहभागी हुने सहमति गरेको प्रवक्ता भुवन पाठकले जानकारी दिए ।