१५ कार्तिक २०८३, आइतबार

एमाले प्रवेश गरेका नवराज सिलवालबारेमा बाहिरियो नयाँ खुलासा

8.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ असोज । राजीनामा स्वीकृत नै नभई नेपाल प्रहरीका डिआइजी नवराज सिलवाल औपचारिक रुपमा राजनीतिक दलमा प्रवेश गरेका छन् ।

प्रहरी कर्मचारीको हैसियतमै उनी शुक्रबार नेकपा (एमाले)मा प्रवेश गरेका हुन् । नागरिक दैनिकले समाचार छापेको छ ।

भदौ २८ मा उनले दिएको राजीनामा स्वीकृत भएको छैन । राजीनामा स्वीकृत भई पेन्सनपट्टाको प्रक्रिया सुरु नभएसम्म सरकारी कर्मचारी बहालवाला पदमै कायम रहन्छन् ।