२ कार्तिक २०८३, सोमबार

परिवार दल पनि एमालेको सूर्य चिन्ह लिएर चुनाव लड्ने, यस्तो छ तीनबुँदे सहमति

10k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० असोज । नेपाल परिवार दलले पनि नेकपा एमालेको सूर्य चिन्ह लिएर चुनाव लड्ने भएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र परिवार दलका अध्यक्ष एकनाथ ढकालबीच तीनबुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो । सहमति अनुसार, आगामी चुनावमा परिवार दलले एमालेसँग गठबन्धन गर्नुका साथै सूर्य चिन्ह लिएर चुनाव लड्ने छन् । यसैगरी, नेकपा एमालेले नै परिवार दलका उम्मेदवारलाई टिकट दिने सहमति भएको छ ।

संसद बाहिर परिवार दल स्वतन्त्र हैसियतमा रहे पनि संसदभित्र परिवार दलले एमालेको ह्वीप मान्ने सहमति भएको छ । परिवार दलको अहिले संसदमा दुई जना सदस्य छन् ।

यस्तो छ तीनबुँदे सहमतिः