११ मंसिर २०८३, शुक्रबार

अर्घाखाँचीमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, ६१ घाइते

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

अर्घाखाँची, २० असोज । अर्घाखाँचीमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

अर्घाखाँचीको डाँडाकटेरीदेखि बुटवलतर्फ जाँदै गरेको लु १ ज ७५१८ नम्बरको यात्रुवाहक यहाँको मालारानी गाउँपालिका–३ सातडाँडामा आज विहान दुर्घटना परेको हो । दुर्घटनामा ६१ जना घाइते भएका छन् ।

दुर्घटनामा घाइतेभएकामध्ये २० जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।