१ कार्तिक २०८३, आइतबार

एनआरएनए कोषाध्यक्षमा हिक्मत थापाको पुन उम्मेद्वारी

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । एनआरएनएका बर्तमान कोषाध्यक्ष हिक्मत थापाले एनआरएनएको नया कार्य समितीका लागि पुन उम्मेद्वारी दिने बताउनु भएको छ । यहि अक्टोबर १४-१७ मा काठमाडौमा सम्पन्न हुने विश्व सम्म्मेलनको लागि उहाले उम्मेदवारी घोषणा गर्नु भएको हो ।

एनआरएन नाइजेरियाका सस्थापक अध्यक्ष थापा, दुई कार्यकाल नाइजेरियाको अध्यक्ष हुँदै त्यसपछिको दुई कार्यकाल अफ्रिका क्षेत्रीय संयोजक रहनु भएको थियो ।

अफ्रिका महादेशमा एनआरएनएको बिस्तारमा महत्वपुर्ण भुमिका निभाउनु  भएका थापाले नेपालमा बैदेशिक लगानी र बिपतमा आर्थिक सह्योगका लागि महत्वपूर्ण भुमिका खेली रहनु भएको छ ।