
दोहा । दोहा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको अगामी कार्यकाल २०१७–१९का लागि अध्यक्ष पदमा टि.बि. कार्कीले आफ्नो उम्मेदवारी दिने भएका छन् ।
गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको छैठौं विश्व सम्मेलनबाट उपाध्यक्ष पदको जिम्मेवारी पुरा गरीसकेका कार्कीले सातौ अधिबेशनमा अध्यक्षको प्रत्याहासी समेत रहेका थिए ।
आउदै गरेको आठौ विश्व विश्व सम्मेलनको तयारी तिब्र गतिमा अगाडि बढीरहेको बेला विभिन्न पदका आकांछीहरुले उम्मेदवारी घोषणा भई रहदा कार्की अध्यक्ष पदमा उम्मेदवारी दिने तयारीमा जुटेका छन् ।















प्रतिक्रिया