२१ कार्तिक २०८३, शनिबार

छिपहरमाई गापामा माओवादी केन्द्र विजयी

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्सा, ७ असोज (रासस) । पर्सा छिपहरमाई गाउँपालिकाको अध्यक्षमा (माओवादी केन्द्र)का मनोजकुमारले दुई हजार ८५१ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका इन्द्रासन साह कलवारले दुई हजार ६९४ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत नरेन्द्रराज पौडेलले जानकारी दिनुभयो ।

त्यसैगरी उपाध्यक्षमा माओवादी केन्द्रकै मोदिना खातुनले दुई हजार ८३१ मत प्राप्त गरी विजयी हुनुभएको छ ।